मल्टिमिडिया

निर्देशक दिनेश राउतको ‘प्रकाश’बाट रेनुको डेब्यू

निर्देशक दिनेश राउतको निर्देशनमा फिल्म ‘प्रकाश’ फागुन दोस्रो साताबाट छायांकन सुरु हुँदैछ। फिल्ममा अभिनेता प्रदीप खड्का मुख्य भूमिकामा देखिँदैछन्। उनीसँगै पर्दामा रेनु योगी देखिने भएकी छिन्। ‍ धनगढीकी रेनुको ‘प्रकाश’ डेब्यू...