अहिले बुटवलमा तीन करोड ४० लाख लिटर खानेपानीको माग छ । तर आपूर्ति भने दुईदेखि साढे दुई करोड लिटरसम्म हुने गरेको खानेपानी संस्थानको भनाइ छ ।