समाज

आफूलाई ‘लाल गद्दार’ भन्नेलाई गृहमन्त्रीको प्रश्न : आफू प्रधानमन्त्री हुँदा जनयुद्ध पीडितका लागि के गर्नुभो ?

गृहमन्त्री रामबहादुर थापा बादलले आफूलाई ‘लाल गद्दार’ भन्नेले जनयुद्धका पीडितका लागि गरेका काम देखाउन चुनौती दिएका छन्। चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भएको जनसभामा बोल्दै ‘बादल’ले तीन जना...