एकै ठाउबाट नक्कली भोट बनाईको प्रमाण फेला पर्यो पुन निर्वाचन हुन सक्ने एन आर एन ए अमेरीकाको २०२१-२३ को लागी भयको निर्बाचनमा हजारौ वालमर्टका कार्डहरू र सयौ सिमकार्ड खरीद गरी यकै ठाउबाट नक्कली आईडीहरू बनाई एउटै ब्यात्तिबाट हजारौ भोट खसाई निर्बाचन जिताईयको प्रमाण फेला परेको छ। एनआरएन आईसीसी ले भर्खरै जापानको निर्वाचनमा फर्जी आईडी प्रयोग गरी निर्वाचन गरीयको भन्दै निर्बाचित कमिटी बिधटन गर्न उच्च स्तरीय समितीका संयोजक शेष घलेले निर्दैशन दियका थिय तर अमेरीकाको निर्बाचनमा पनि फर्जी मत प्रयोग भोटहाल्ने काममा हालका आईसीसी उपाध्यक्ष सोनाम लामा र डा केशब पौडेल प्रतक्ष संम्लग्न रहेकोले सोनाम लामाले अमेरीकाको बिबाद लुकाउन अरूदेसमा बिबाद निकालेका अमेरीकाका एक अध्यक्षका प्रत्यासीले बताय!

आफ्ना कमी कमजोरीहरू लुकाउन बिश्वभरी धादली भयको चर्चा गराउदै डा केशब र सोनाम लामाले शेष घले र कुल आचार्यलाई उचाली आईसीसीमा ठुलो झगडा खडा गरी परराष्ट्र मन्त्रालय सम्मलाई यो बिबादमा भ्रममा राख्न सफल रहे तर जव अहिले अमेरीकामा भोट बनाउन प्रयोग गरीयका वालमार्ट का कार्डहरू र टेलिफोनका सिमकार्ड सहीत खरीदगरियको डेविट कार्ड सहीत प्रमाण बाहीर आयपछी उनिहरूले गरेका कर्तुतहरूवारे बिश्वभरी चर्चा भयको छ। यही प्रमाणको आधारमा शेष घलेको उच्चस्तरीय कमिटीले के निर्णय लिन्छन आमेरीकाका अभियान्ताहरू पर्खेर बसेका छन्! यदी सो समितीले अमेरीकामा बिबाद छैन भनेमा यो प्रमाण सहीत आईसीसी मुख्यालय ,परराष्ट्र र सर्बोच्च सम्म जाने तयारीमा रहेको कुरा पनी एक आईसीसी सदस्यले बताय।भने यो प्रमाणहरू बाहीर आफ्नो फेसबुक मार्फत बाहिर ल्यायका प्रशन्न संड्ग्रौलाले यसकार्यको बिरूदृ बैककरेप्सी उजुरी गर्ने समेत बताय।अमेरीकी कानुन अनुसार यस्तो कार्यमा संमलग्न रहेको प्रमाणित भय सिधै जेल हाल्न सक्ने प्राबधान छ। आईसीसीले पनी यो मुदृालाई गंभिरता पुर्वक हेरी फर्जी मतहरू प्रमाणित भयमा पुन निर्वाचन गराउने भनी अनुसन्धा गोप्य रूपमा गरीरहेको बताईन्छ!